0%
लोड हुँदैछ...
  • 061590067
  • 9827157000
  • akashpame@gmail.com
  • काठमाडौं, नेपाल

समाचार विवरण

साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न

2026-04-14
साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
‘उद्यमशिलता र पाददर्शिता, सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ मनाईएको सहकारी दिवसको अवसरमा मिलिजुली कालिञ्चोक साकोस दोलखाले कार्यक्षेत्र भित्र पर्ने दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ४ हिलेपानीमा अवस्थित हिलेपानी संस्कृत माध्यामिक बिद्यालयमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । ग्रामिण भेगमा वित्तीय सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताका साथ संस्थाले उक्त गाउँपालीका भित्र दुइ वटा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई प्रविधि सहितको सेवा प्रवाह गर्दै आइरहेको छ। ग्रामिण भेगमा स्वास्थ्य चेतना जगाउन, कार्यक्षेत्र भित्र बसोवास गर्ने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरु को स्वास्थ्यको ख्याल गर्दै सहकारीको सातौ सिद्धान्त ‘समुदाय प्रति चासो’ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उक्त स्वास्थ्य शिविर राखीएको हो ।
सेयर गर्नुहोस्:
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू
कार्यालय समय कति हो?
हाम्रो कार्यालय आइतबार देखि शुक्रबार बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म खुला रहन्छ। शनिबार र सार्वजनिक बिदाको दिन बन्द रहन्छ।
बचत खाताको ब्याजदर कति हो?
हाम्रो बचत खाताको ब्याजदर ८% देखि १२% सम्म छ। विभिन्न बचत योजना अनुसार फरक-फरक ब्याजदर हुन्छ। थप जानकारीको लागि ब्याजदर पृष्ठ हेर्नुहोस्।
ऋणको ब्याजदर कति हो?
हाम्रो ऋणको ब्याजदर १२% देखि १६% सम्म छ। ऋणको प्रकार र धितोको आधारमा ब्याजदर फरक हुन्छ। विस्तृत जानकारीको लागि ब्याजदर पृष्ठ हेर्नुहोस्।
सदस्य बन्न के गर्नुपर्छ?
सदस्य बन्नको लागि: १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २) पासपोर्ट साइजको फोटो २ प्रति, ३) न्यूनतम शेयर रकम रु.१,००० चाहिन्छ। अनलाइन खाता खोल्ने फारम भर्न सक्नुहुन्छ।
ऋण लिन के कागजात चाहिन्छ?
ऋणको लागि: १) नागरिकता प्रमाणपत्र, २) सदस्यता प्रमाणपत्र, ३) धितोको कागजात (लालपुर्जा/ब्लुप्रिन्ट), ४) आय प्रमाण, ५) जमानीदारको कागजात चाहिन्छ।
शाखा कहाँ कहाँ छन्?
हाम्रा शाखाहरूको विवरण हेर्नको लागि कृपया शाखाहरू पृष्ठमा जानुहोस्। त्यहाँ सबै शाखाको ठेगाना र सम्पर्क नम्बर पाउनुहुनेछ।
ATM सेवा छ?
हाम्रो संस्थामा ATM सेवा उपलब्ध छ। विभिन्न शाखाहरूमा ATM राखिएको छ। नजिकको ATM को जानकारीको लागि शाखाहरू पृष्ठ हेर्नुहोस्।
मोबाइल बैंकिङ छ?
हाम्रो संस्थाले मोबाइल बैंकिङ सेवा प्रदान गर्दछ। मोबाइल बैंकिङ सक्रिय गर्न नजिकको शाखामा सम्पर्क गर्नुहोस्।

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्
0%