0%
लोड हुँदैछ...
  • 061590067
  • 9827157000
  • akashpame@gmail.com
  • काठमाडौं, नेपाल

सदस्य सहजकता

सदस्य सहजकता

एकाईको भौगोलिक क्षेत्र Head Office Full time
म्याद: 2083-02-03

कामको विवरण

विवरण अंकभार कैफियत
लिखित परीक्षा ४० वस्तुगत ३०, विषयगत १०
संस्थाको सदस्य ५ अघिल्लो आर्थिक वर्षसम्ममा
भएको हुनुपर्ने
मोटरसाइकल÷स्कुटरको सवारी चाल

आवश्यकताहरू

सञ्चालित बचत तथा ऋण व्यवसाय अन्तर्गत एनएमसी फिक्कल सेवाकेन्द्रका लागि संस्थाको
कर्पोरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि २०७६ (संशोधन २०८२) तथा सदस्य
सहजकर्ता कर्मचारी सम्बन्धी आन्तरिक कार्यविधि २०७९(संशोधन २०८२) बमोजिम सदस्य सहजकर्ता पदमा
खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले देहाय अनुसारको योग्यता पुगेका उम्मेद्वारबाट दरखास्त आह्वान
गरिन्छ ।
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू
कार्यालय समय कति हो?
हाम्रो कार्यालय आइतबार देखि शुक्रबार बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म खुला रहन्छ। शनिबार र सार्वजनिक बिदाको दिन बन्द रहन्छ।
बचत खाताको ब्याजदर कति हो?
हाम्रो बचत खाताको ब्याजदर ८% देखि १२% सम्म छ। विभिन्न बचत योजना अनुसार फरक-फरक ब्याजदर हुन्छ। थप जानकारीको लागि ब्याजदर पृष्ठ हेर्नुहोस्।
ऋणको ब्याजदर कति हो?
हाम्रो ऋणको ब्याजदर १२% देखि १६% सम्म छ। ऋणको प्रकार र धितोको आधारमा ब्याजदर फरक हुन्छ। विस्तृत जानकारीको लागि ब्याजदर पृष्ठ हेर्नुहोस्।
सदस्य बन्न के गर्नुपर्छ?
सदस्य बन्नको लागि: १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २) पासपोर्ट साइजको फोटो २ प्रति, ३) न्यूनतम शेयर रकम रु.१,००० चाहिन्छ। अनलाइन खाता खोल्ने फारम भर्न सक्नुहुन्छ।
ऋण लिन के कागजात चाहिन्छ?
ऋणको लागि: १) नागरिकता प्रमाणपत्र, २) सदस्यता प्रमाणपत्र, ३) धितोको कागजात (लालपुर्जा/ब्लुप्रिन्ट), ४) आय प्रमाण, ५) जमानीदारको कागजात चाहिन्छ।
शाखा कहाँ कहाँ छन्?
हाम्रा शाखाहरूको विवरण हेर्नको लागि कृपया शाखाहरू पृष्ठमा जानुहोस्। त्यहाँ सबै शाखाको ठेगाना र सम्पर्क नम्बर पाउनुहुनेछ।
ATM सेवा छ?
हाम्रो संस्थामा ATM सेवा उपलब्ध छ। विभिन्न शाखाहरूमा ATM राखिएको छ। नजिकको ATM को जानकारीको लागि शाखाहरू पृष्ठ हेर्नुहोस्।
मोबाइल बैंकिङ छ?
हाम्रो संस्थाले मोबाइल बैंकिङ सेवा प्रदान गर्दछ। मोबाइल बैंकिङ सक्रिय गर्न नजिकको शाखामा सम्पर्क गर्नुहोस्।

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्
0%